उड्दो

वि. [उड्+दो]

  1. उडिरहेको; छिटो, छरितो। स्त्री. उड्दी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)