उड्डयन

ना. [सं.]

  1. जमिन छाडेर आकाशमार्गबाट हिँड्ने काम; उडान (जस्तो- हवाई उड्डयन)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)