उतार

ना. [सं. उत्तार]

  1. सकलबाट सारेको पत्र; नकल।
  2. टिपोट; टिप्पणी।
  3. उद्धृत अंश; उद्धरण।
  4. सङ्गीतमा चढेको स्वर ओर्लने काम; अवरोह।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)