उतार्नु

स.क्रि. [उतार+नु]

  1. गडेको वा डुबेको धनमाल, प्राणी आदिलाई बाहिर झिक्नु; उकास्नु।
  2. कुनै वस्तुलाई माथि तान्नु; खिच्नु।
  3. मूल प्रतिबाट जस्ताको तस्तै सार्नु; नकल लेख्नु; टिपोट गर्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)