उत्कालिका
ना. [सं.]
- उत्कण्ठा; उत्सुकता।
- फूलको कोपिला।
- तरङ्ग; लहर।
- लामो लामो समास हुने गद्य।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)