उत्कीर्ण
वि. [सं.]
- धातु, शिलापत्र आदिमा खोपिएको; कुँदिएको।
- लेखिएको; लिखित; अङ्कित।
- छरिएको; छिरलिएको।
- जडिएको; खचित।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)