उत्कृष्ट
वि. [सं.]
- सबभन्दा राम्रो; उम्दा; असल; श्रेष्ठ; उत्तम।
- माथि उठेको; चढेको।
- राम्रोसँग खनजोत गरिएको; जोतिएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)