उत्क्षिप्त

ना. [सं.]

  1. जिब्राको टुप्पाले तालुलाई पिट्दा उच्चरित हुने ध्वनि।
  2. उफारिएको; मास्तिर फ्याँकिएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)