उत्क्षेप/उत्क्षेपण

ना. [सं.]

  1. मास्तिर फ्याँक्ने काम; प्रक्षेपण; माथि पठाउने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)