उत्खनक

वि. [सं.]

  1. माटामुनि गडेदबेका धन, माल आदि खनेर निकाल्ने; जमिन खनेर पुरातात्त्विक अवशेषको खोजी गर्ने (व्यक्ति)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)