उत्तमा

ना. [सं.]

  1. श्रेष्ठ स्त्री।
  2. एक प्रकारको जडीबुटी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)