उत्तम पुरुष

ना.

  1. सबै कुराबाट माथिल्लो तहको मानिस।
  2. संस्कृत तथा नेपाली व्याकरणका अनुसार बोल्ने व्यक्तिलाई बुझाउने सर्वनाम (म, हामी)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)