उत्तरापेक्षी

वि. [सं.]

  1. जवाफको आशा गर्ने; उत्तर चाहने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)