उत्तराभिमुख

वि. [सं.]

  1. उत्तरतर्फ मुख फर्काएको; उत्तरतिर हेरेको।
  2. उत्तर दिन तम्सेको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)