उत्तरित

वि. [सं.]

  1. जवाफ दिइसकिएको; उत्तर दिइएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)