उत्तरीय
ना. [सं.]
- पछ्यौरा; मजेत्रो; खास्टो; ओढ्ने।
- उत्तर दिशाको; उत्तर दिशासँग सम्बन्धित।
- माथिको; मास्तिरको; माथिल्लो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)