उत्तरोत्तर

क्रि.वि. [सं.]

  1. पछि पछि बढ्दै वा घट्दै जाने क्रम; जति पछि भयो उति बढ्ता वा कम।
  2. दिनदिनै; प्रतिदिन।
  3. एकपछि अर्को; क्रमशः; लगातार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)