उत्तरीय वस्त्र
ना.
- घाँटीमुनि र कम्मरमाथि लगाइने, कुनै कुनै अवस्थामा फेर कम्मर वा घुँडामुन्तिरसम्म पुग्ने लुगा (चोलो, भोटो, दौरा, मयलपोस, क्वाँच, कोट, इस्टकोट, लबेदा, चोँगा इ.); आङको लुगा।
- पछ्यौरा; बर्को; खास्टो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)