उत्तान

वि. [सं.]

  1. जमिनतर्फ पिठ्युँ अड्याएर सुतेको; चित परेको; उत्तानो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)