उत्ताना टाङ
ना. [उत्तानो+टाङ]
- गोडा उत्तानो हुने गरी पछारिने काम; चित भएको स्थिति।
- जिल्लाराम; हरेस।
- पूर्ण असफलता; पराजय; हार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [उत्तानो+टाङ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)