उत्तापित

वि.

  1. गर्माइएको; तताइएको।
  2. उत्तेजित गरिएको।
  3. दुःखी; पीडित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)