उत्तारण
ना. [सं.]
- पार लगाउने काम; उतार्ने काम।
- समस्या वा सङ्कटबाट जोगाउने काम; उद्धार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)