उत्तिस

ना. [सं. अतीस]

  1. किम्बुको जस्तो फल हुने, लहरे फूल फुल्ने र तीनचार इन्च लामो केही चौडा पात हुने एक जातको रुख।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)