उत्तीर्ण
वि. [सं.]
- कुनै परीक्षा दिएर पास भएको; सफल।
- झैझमेलाबाट पार भएको; समस्याबाट उम्केको।
- उत्रेको; निस्केको।
- नदी तरेको; पार भएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)