उत्तुङ

ना. [सं. उत्तुङ्ग]

  1. एउटा खुट्टाले काम नदिने वा खुट्टो नभएका अपाङ्गहरूले हिँड्न र आडका लागि लिइने काठे लट्ठी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)