उत्तुङ्ग

वि. [सं.]

  1. ज्यादै अग्लो; अति उच्च। (जस्तो- हिमालयको उत्तुङ्ग शिखर)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)