उत्तोलन

ना. [सं.]

  1. उभ्याउने वा उठाउने काम।
  2. कुनै संस्था, दल वा यस्तै कुनै समुदायको प्रतीक चिह्नलाई विशेष अवसरमा गाडिएको दण्ड आदिमा माथि पुर्‍याएर फहराउने काम (जस्तै-ध्वजोत्तोलन, झन्डोत्तोलन)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)