उत्थापक
वि. [सं.]
- उत्थान गराउने; उभ्याउने; उठाउने।
- स्थापना गर्ने; थाल्ने; सुरु गर्ने।
- बिउँझाउने; जगाउने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)