उत्थापन

ना. [सं.]

  1. माथि उठाउने काम; उत्थान।
  2. जगाउने काम; बिउँझाउने काम।
  3. स्थापना; प्रारम्भ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)