उत्पत तेल

ना. [उत्पत्ति+तेल]

  1. रुखका विभिन्न अङ्गबाट उडेर जाने सुवासयुक्त तेल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)