उत्पत्ति
ना. [सं.]
- जन्म; आविर्भाव; पैदा; उद्भव।
- निस्कने काम; आउने काम।
- देखा पर्ने काम; प्रकट।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)