उत्पन्न
वि. [सं.]
- पैदा भएको; जन्मेको; आविर्भूत।
- देखावटमा आएको; निस्केको; प्रकट।
- निर्माण गरिएको; बनाइएको।
- उब्जाइएको वा उब्जेको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)