उत्पुलक

वि. [सं.]

  1. अति हर्षले रोमाञ्चित; खुसीले आङ जुरुङ्ङ भएको।
  2. अति प्रसन्न; प्रहर्षित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)