उत्प्रसव

ना. [सं.]

  1. आमाको गर्भबाट समय नपुग्दै बच्चा झरेर मर्ने काम; गर्भ तुहिने काम; गर्भपात।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)