उत्प्रेक्षण

ना. [सं.]

  1. सावधान भएर वा ध्यानपूर्वक हेरविचार गर्ने काम।
  2. एक वस्तुसँग अर्को वस्तुलाई गरिने तुलना।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)