उत्प्रेक्षा

ना. [सं.]

  1. अन्दाज; अनुमान।
  2. असावधानी; लापर्बाही।
  3. हे. उत्प्रेक्षण।
  4. प्रस्तुत वस्तुमा अप्रस्तुत वस्तुको आरोप गरिँदा पर्ने अर्थालङ्कार। (जस्तै- जून पनि आयो कि त उनकै रूप हेरी)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)