उत्प्रेरक

ना. [सं.]

  1. रासायनिक प्रक्रियालाई तीव्र पार्ने एक प्रकारको वस्तु।
  2. उत्प्रेरणा सिर्जना गर्ने तत्त्व; उद्दीपक।
  3. मनमा प्रेरणा जगाइदिने; हौसला बढाइदिने (व्यक्ति वा वस्तु)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)