उत्रो

वि. [ऊ+जत्रो]

  1. ऊजस्तो; त्यत्रो; उति ठुलो ; ऊजति ठुलो ।
  2. धेरै ठुलो ; ज्यादै ठुलो ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)