उत्स
ना. [सं.]
- बगिरहेको पानीको स्रोत वा धारा।
- झरना; छाँगो।
- भित्री भाग; चुरो; सारतत्त्व।
- कोख।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)