उत्सर्ग

ना. [सं.]

  1. कुनै विशिष्ट कार्यका निम्ति कुनै कुरा छाड्ने वा त्याग्ने काम; त्याग।
  2. छुट्ट्याउने वा अलग पार्ने काम।
  3. कसैलाई दान आदि दिने काम; दान।
  4. पितृका उद्देश्यले गरिने कार्य (वृषोत्सर्ग)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)