उत्सर्जन

ना. [सं.]

  1. छाड्ने वा त्याग्ने काम।
  2. दिने वा दान गर्ने काम।
  3. त्याग; उत्सर्ग।
  4. कसैलाई कुनै पदबाट हटाउने क्रिया।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)