उत्सर्जित

वि. [सं.]

  1. त्यागिएको; उत्सर्जन गरिएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)