उत्साही

वि.

  1. उत्साह भएको; हौसला बढेको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)