उत्सुक
वि. [सं.]
- कुनै कामकुरो गर्नका निम्ति अत्यन्त इच्छुक; उत्कण्ठित।
- प्रबल अभिलाषा भएको; केही गर्ने चाहनाले अधीर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)