उत्सृष्ट
वि. [सं.]
- उत्सर्ग भएको वा गरिएको।
- छोडिएको; बन्धनमुक्त भएको (व्यक्ति)।
- उपयोगमा ल्याइएको; प्रयुक्त।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)