उत्सृष्ट वृत्ति

ना.

  1. अरूले त्यागेको वा छाडेको अन्नले निर्वाह गर्ने वृत्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)