उत्सृष्टाङ्क
ना.
- कविले प्रसिद्ध कथालाई बढाएर तयार पारेको, एकअङ्के, पामर नायक तथा करुण रस मुख्य भएको, धेरै स्त्री रुने, कराउने, वाग्युद्ध भई जय, पराजय भएको र वैराग्यका धेरै उक्ति भएको, रूपकका दश भेदमध्ये एक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)