उदयी

वि. [सं.]

  1. उदाउने; उदय हुने; झुल्कने।
  2. उन्नतिशील।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)