उदयोन्मुखवि. [सं.]उदाउने बेलाको।उन्नति गर्नपट्टि लागेको; विकासोन्मुख।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)उदयी उदर