उदरम्भर

वि.

  1. पेट भर्न पाए पुग्ने।
  2. स्वार्थी; मतलबी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)